सुनचाँदीको आजको बजार मूल्य

काठमाडौँ । आज बजारमा सुन मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रह्दै प्रतितोला एक लाख ९८ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला २३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित: बिहिबार, साउन २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय