चलचित्र विधेयक अब समितिमा

काठमाडौँ |  चलचित्र विधेयक, २०८१’ दफावार छलफलका संसदीय समितिमा पठाइएको छ ।

आज राष्ट्रियसभा बैठकले विधेयक दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन स्वीकृति दिएको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विधेयक समिति पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए ।

प्रकाशित: आइतबार, साउन १८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय