जनक्रान्ति: नयाँ नेपालको यात्रा फिल्म निर्माण हुने

काठमाडौं । फिल्म ‘जनक्रान्ति‘ निर्माण हुने भएको छ ।

गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आधारित नेपाली कथानक फिल्म ‘जनक्रान्ति‘ निर्माण गर्न लागिएको हो ।

निर्माण हुन लागेको उक्त फिल्मको पहिलो पोष्टर शनिबार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले सार्वजनिक गरेका छन् ।

रुद्राक्ष फिल्स प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘जनक्रान्ति‘को निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन् ।

प्रकाशित: आइतबार, साउन ११, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय