सुनको मूल्य ११ सयले घट्यो

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

तोलामा ११ सय रुपैयाँले घटेर आज प्रतितोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित: आइतबार, साउन ११, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय