अन्तरीक्ष उडानअघि ‘एक्लो’को तयारी दृश्य खिचियो

काठमाडौं । नेपाली साइन्स फिक्सन फिल्म ‘एक्लो’को एक महत्वपूर्ण दृश्य काभ्रेको पनौती बजारमा छायांकन गरिएको छ ।

२ मिनेट ३५ सेकेण्डको ओपनिङ दृश्य खिच्न मंगलबार दिउँसभर लागेको निर्माण नियन्त्रक क्षितिज सुवेदीले जानकारी दिए ।

विजय लामा, दीया पुन र एकजना बालकलाकारको दृश्य खिचिएको हो । कथानुसार फिल्ममा विजय र दीया अन्तरीक्षयात्री हुन्छन् । उनीहरू अन्तरीक्षमा उड्नुअघिको भाग यहाँ खिचिएको हो ।

प्रकाशित: बिहिबार, साउन ०८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय